मुख्य खबर
पहिरोले काठमाडौं जोड्ने प्रमुख राजमार्गहरु अबरुद्ध भएका छन् । चितवन जिल्ला प्रशासनले दिएको जानकारी अनुसार पहिरोले पृथ्वी राजमार्ग र मुग्लिन नारायणगढ सडक अवरुद्ध । यता मकवानपुर जिल्ला प्रशासनले दिएको जानकारी […]
राजनीति
राजनीतिक विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्च अदालतको परमादेश
काठमाडौँ, ८ असोज । सर्वोच्च अदालतले साइबर अपराधको अभियोगमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गरी तारेखमा राख्न परमादेश जारी गरेको छ। दाहालकी छोरी डेनी दाहालले दायर गरेको बन्दी […]
ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल
काठमाडौँ, ७ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । […]
विश्व
चिनिया राष्ट्रपति सि अमेरिका भ्रमणमा ! ज्वाइन्ट बेस एन्ड्रयूजमा भव्य स्वागत !!
वाशिड.टन डीसी(संयुक्त राज्य अमेरिका), ८ असोज (बीबीसी) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँका चिनियाँ समकक्षी सी जिन्पिङलाई जोइन्ट बेस एन्ड्रयूजमा विशेष स्वागत गर्नुभएको छ। अमेरिकाको तीनदिने ऐतिहासिक […]
राष्ट्रसंघीय भाषणमा अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानलाई ‘नष्ट’ गर्ने चेतावनी ! साइडलाईनमा वार्ता पनि साथसाथै !!
न्युयोर्क(संयुक्त राज्य अमेरिका), ७ असोज(बीबीसी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इरानमाथि पुनः आक्रमण गर्ने वा शान्ति सम्झौतातर्फ अघि बढ्ने भन्ने विषयमा आफू “ठूलो निर्णय” को मोडमा […]
पर्यटन
म्याग्दी, ९ असोजः म्याग्दीमा रहेको संसारको सातौँ (आठ हजार १६७) मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका पर्वतारोही फर्किएका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्ने धवलागिरि हिमाल आरोहणका […]
खेल
काठमाडौँ, ६ भदौः जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल १२औँ स्थानमा सीमित बनेको छ । योसँगै जारी प्रतियोगितामा नेपालको महिला भलिबलको यात्रा टुङ्गीएको छ । यसअघि सन् २०२३ […]
न्यायिक
काठमाडौं, ४ असोज । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको भ्रमण टोली आइतबार मित्रराष्ट्र चीन प्रस्थान गरेको छ। चीनको ‘चाइना ल सोसाइटी’ को आयोजनामा हुन गइरहेको ‘चाइना फोरम अन […]
निगरानी
काठमाडौं, २२ भाद्र । आज लामटाड.लिरुड.को हिमपहिरोको कारण ल्हेन्देखोला हुँदै भोटेकोशी र त्रिशूली नदीमा विनासकारी बाढी आएको १३ औं दिन हो । यता राष्ट्रिय शोक मनाइरहेको आज सो बाढीका कारण […]
प्रवास
टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई २ करोड १५ लाख सहयोग
टेक्सस, अमेरिका, २ असोजः टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन् । ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका […]
गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि
लिस्बन, २ असोजः पोर्चुगलमा सम्पन्न युरोपस्तरीय ‘एनआरएनए टी–१० क्रिकेट प्रतियोगिता–२०२६’को उपाधि गोरखा ११ क्रिकेट क्लब पोर्चुगलले जितेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलको आयोजनामा सान्तारेमस्थित क्रिकेट मैदानमा बिहीबार भएको […]
दुर्घटना
काठमाडौँ, ७ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कर्मचारीको खोजी जारी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बाढीबाट भएको मानवीय र ऊर्जा […]
अपराध
काठमाडौँ, ९ भदौः काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर […]
मनोरञ्जन
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तक सार्वजनिक
काठमाडौँ, २ असोजः चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । गोधुली कला साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको लेखक ह्वेनसाङ हुनुहुन्छ […]















